सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा रास्वपा
काठमाडौँ । रास्वपाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने भएको छ। सरकारमा सहभागी नहुने मनसायमा पुगेको रास्वपाले समर्थन फिर्ता लिने भएको हो । सरकारमा समर्थन दिएर सत्ता पक्षको कुर्सीमा बस्नुभन्दा समर्थनसमेत...