बागमतीका मुख्यमन्त्री बानियाँले भदौ ३ गते विश्वास मत लिँदै
मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दिएको समर्थन फिर्ता लिएपछि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले अहिले अल्पमतको सरकार चलाइरहेका छन् । नेपाली काँग्रेस र नेकपा एमालेबीच एक वर्षदेखिको सत्ता साझेदारीलाई...