विश्वप्रकाश शर्मा भन्छन्, गगन थापाले प्रधानमन्त्रीमा दाबी गरे मेरो समर्थन रहन्छ !
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगन थापाले प्रधानमन्त्रीको दाबी गरेमा आफ्नो समर्थन रहने बताएका छन् । अमेरिका भ्रमणमा रहेका शर्माले काँग्रेस निकट जनसम्पर्क समितिले क्यालिफोर्निया गरेको...