संसदमा छिर्न लागेको भनेर ममाथि दुष्प्रचार गरियो : ‘विप्लव’
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफूलाई संसदमा प्रवेश गर्न लागेको भनेर दुष्प्रचार गरिएको बताएका छन् । समाजवादी मोर्चाको सभालाई शुक्रवार पोखरामा सम्बोधन गर्दै उनले आफूलाई संसद्मा...