समाजवादी मोर्चामा ल्याउन एमालेसँग पनि संवाद गर्न सकिन्छ : एकीकृत समाजवादी
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले चार दलीय समाजवादी मोर्चामा एमालेलाई पनि ल्याउन संवाद गर्न सकिने बताएको छ । शनिबार बसेको मोर्चाको बैठकले एमालेसहित सबै वामपन्थी शक्तिलाई मोर्चामा आबद्ध हुन पत्राचार...