अशोक राई नेतृत्वको जसपा समाजवादी मोर्चामा सामेल हुँदै
काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बसेको सचिवालय बैठकमा समाजवादी मोर्चामा आबद्ध दलहरूसँग एकताको सकारात्मक वार्ता भइरहेको ब्रिफिङ गरेका छन्। एकताको प्रयाससँग मोर्चालाई थप विस्तार गर्ने...