प्रत्यक्ष प्रतिनिधित्व नभएका क्षेत्रमा समानुपातिक सांसद परिचालन गर्ने रास्वपाको निर्णय
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष निर्वाचित सांसदको अभाव रहेका निर्वाचन क्षेत्रमा समानुपातिकतर्फबाट निर्वाचित सांसदलाई जिम्मेवारी दिने नीति अपनाउने निर्णय गरेको छ। आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले यस्तो...