२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री बालेनद्वारा समानुपातिक सांसदहरूसँग छलफल

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले संघीय संसदमा समानुपातिक प्रणालीमार्फत प्रतिनिधित्व गर्ने विभिन्न दलका सांसदहरूसँग विस्तृत छलफल गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करिब पाँच घण्टासम्म चलेको उक्त बैठकमा सांसदहरूले आफ्ना क्षेत्रगत तथा समूहगत समस्या, चुनौती र समाधानका सम्भावित उपायहरू प्रस्तुत गरेका थिए। 

छलफलमा विभिन्न क्लस्टरका प्रतिनिधित्वसँग सम्बन्धित विषयमा केन्द्रित भएर सुझाव तथा धारणा आदान-प्रदान गरिएको जनाइएको छ।

उक्त छलफलमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आकृति अवस्थीले कार्यक्रमको मुख्य उद्देश्य विभिन्न समूहबीच अनुभव आदान-प्रदान गर्दै समानुपातिक प्रतिनिधित्वलाई अझ प्रभावकारी बनाउनु रहेको बताइन्।

उनका अनुसार प्रधानमन्त्रीले राजनीतिक दलगत सीमाभन्दा माथि उठेर सबै क्लस्टरका सरोकारहरूलाई राष्ट्रिय दृष्टिकोणबाट सुनेका छन्। 

साथै, विद्यमान नीतिगत व्यवस्थालाई निरन्तरता दिँदै आवश्यक सुधारतर्फ सरकार अघि बढ्ने संकेत पनि बैठकबाट प्राप्त भएको उनले उल्लेख गरिन्।

0 Comments