२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रत्यक्ष प्रतिनिधित्व नभएका क्षेत्रमा समानुपातिक सांसद परिचालन गर्ने रास्वपाको निर्णय

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष निर्वाचित सांसदको अभाव रहेका निर्वाचन क्षेत्रमा समानुपातिकतर्फबाट निर्वाचित सांसदलाई जिम्मेवारी दिने नीति अपनाउने निर्णय गरेको छ।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले यस्तो व्यवस्था तय गरेको हो। पार्टी प्रवक्ता मनिष झा का अनुसार यस कदमले प्रतिनिधित्व नभएका क्षेत्रमा पनि संगठनात्मक सक्रियता सुदृढ गर्ने लक्ष्य राखिएको छ।

निर्णयअनुसार सम्बन्धित जिल्ला तथा निर्वाचन क्षेत्रअनुसार जिम्मेवारी बाँडफाँटको विस्तृत सूची तयार पारिएको छ, जसलाई आगामी केन्द्रीय समिति बैठकबाट अनुमोदन गर्ने तयारी गरिएको छ। सो बैठकमा सचिवालयले गरेका निर्णयहरूलाई औपचारिक मान्यता दिने कार्यसूचीसमेत समावेश गरिएको जनाइएको छ।

0 Comments