काठमाडौँ । नेकपा एमालेले समानुपातिक सांसद टुङ्ग्याएको छ। आज बसेको सचिवालय बैठकले समानुपातिक सांसदको नाम टुंगो लगाएको हो ।
क्लस्टर अनुसार समानुपातिक सांसदको चयन गरेको एक नेताले बताए। एमालेले समानुपातिकबाट १६ सीट जितेको छ।