प्रतिनिधिसभामा समानुपातिकतर्फ थ्रेसहोल्ड नकटाएको नेकपा एसलाई प्रदेशमा कति सिट ?
काठमाडौँ । प्रतिनिधिसभामा थ्रेस होल्ड कटाउन नसकेर राष्ट्रिय पार्टी बन्न नसकेको एकीकृत समाजवादीले समानुपातिकतर्फ सातवटै प्रदेशमा गरी नौ सिट पाएको छ । प्रदेश १ मा ३.२४ प्रतिशत अर्थात् कुल १७,२५,८५२...