२१ कार्तिक २०८२, शुक्रबार
समानुपातिक बन्दसूची बुझाएर पुसमै महाधिवेशन गर्नै शेखरले अघि सारे नयाँ विकल्प
काठमाडौँ। नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले समानुपातिकतर्फको बन्दसूची बुझाएर पुसको तेस्रो साता महाधिवेशन गर्नु पर्ने विचार व्यक्त गरेका छन्। शुत्रबार बिहान विशाल नगरस्थित आफ्नो सम्पर्क कार्यालयमा उपत्यकामा उपलब्ध आफूनिकट...