जेन जेड आन्दोलनमा नष्ट भएका सरकारी सम्पत्ति पुनर्निर्माण गर्न अर्थमन्त्रीको नेतृत्वमा समिति गठन
काठमाडौँ। सरकारले २३ र २४ भदौमा भएको जेन जेड आन्दोलनका क्रममा क्षति पुगेका सरकारी सम्पत्ति पुनर्निर्माणका लागि पाँच सदस्यीय समिति गठन गरेको छ। ‘भौतिक पूर्वाधार पुनर्निर्माण समिति’ नामक उक्त समितिको...