वायुसेवा सुधार प्रतिवेदन कार्यान्वयन गर्न पर्यटन मन्त्रालयद्वारा समिति गठन
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वायुसेवा सुधारका लागी तयार पारिएको प्रतिवेदन कार्यान्वयन सुझाव समिति गठन गरेको छ । वायुसेवा निगम सुधारका लागि व्यावसायिक र संरचनागत सुधार गर्न...