जसपा नेपालद्वारा २७९ सदस्यीय केन्द्रीय समिति गठन (सूचीसहित)
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल बीच एकीकरण भएपछि पहिलो पटक नयाँ केन्द्रीय समिति गठन गरिएको छ । पार्टीले जारी गरेको परिपत्र अनुसार...