नेपाली नर्सलाई बेलायत पठाउन सरकार र बेलायतबिच द्विपक्षीय सम्झौता हुँदै
काठमाडौँ । नेपाली नर्सलाई बेलायत पठाउन नेपाल सरकार र बेलायत सरकारबिच आज द्विपक्षीय श्रम सम्झौता हुँदै छ । सम्झौतामा नेपालका तर्फबाट श्रम सचिव एकनारायण अर्याल र बेलायत सरकारका तर्फबाट नेपालका...