भारत र अस्ट्रेलियाबीच विभिन्न छ सम्झौतामा हस्ताक्षर
नयाँदिल्ली(एजेन्सी) । भारत र अस्ट्रेलियाबीच आताङ्कवाद विरोधी सहकार्यलाई मजबुत बनाउने लगायतका विभिन्न छ सम्झौतामा हस्ताक्षर भएको छ । भारत भ्रमणमा रहेका अस्ट्रेलियाली प्रधानमन्त्री मालकम टर्नबुलसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सम्झौताका...