अख्तियार सुर्खेतको अत्याधुनिक भवन निर्माण कार्य अन्तिम चरणमा
सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको अत्याधुनिक प्रशासनिक भवन निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ । २०७५ ज्येष्ठ १६ मा आठ करोडको लागतमा ठेक्का सम्झौता गरिएको भवन निर्माण कार्य...