प्रधानन्यायाधीश जबराविरुद्ध सम्पत्ति शुद्धीकरणमा उजुरी
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको छ । बृहत् नागरिक आन्दोलनको तर्फबाट प्रा.डा. गोविन्द केसी, नारायण वाग्लेलगायतले जबराको सम्पत्ति छानबिनको माग गर्दै विभागमा उजुरी...