८ करोड ४७ लाख बिगो मागदावीसहित राईविरुद्ध अदालतमा मुद्दा दर्ता
काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खोटाङको केपिलासगढी गाउँपालिका-४ स्थायी घर भई हाल जिल्ला काठमाडौँको गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेल बस्ने चन्द्र बहादुर राई भन्ने चन्द्रदिप राईविरुद्ध जिल्ला अदालत काठमाडौँमा अभियोग पत्र...