हिमालयन कार्गोका प्रोपाइटरसहित ३ जना विरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा
काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हिमालयन कार्गोकी प्रोपाइटर मधुकुमारी चौधरी र उनका पति भारतीय नागरिक विनोदकुमार गुप्तासहित ३ जना विरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरेको छ । कम्पनीले १०...