रास्वपा सभापति रवि लामिछानेको सांसद पद स्वतः निलम्बन
काठमाडौँ। सम्पत्ति शुद्धीकरणसहित ३ कसुरको मुद्दा दर्ता भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सांसद पद स्वतः निलम्बन हुने भएको छ । सम्पत्ति शुद्धीकरण निवारण ऐनअनुसार सम्पत्ति शुद्धीकरणको मुद्धा...