नायब सुब्बासहित ६ जनाविरुद्ध पौने १० करोडको भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भक्तपुरका नायब सुब्बा यदुनाथ आचार्यसहित ६ जनाविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले सोमबार...