प्रधानमन्त्री ‘प्रचण्ड’सहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक (विवरणसहित)
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री ‘प्रचण्ड’को भरतपुर महानगरपालिका-१४ मा १४ कठ्ठा पार्किङको जग्गासहित घर छ...