व्यवसायीहरूसँग आवश्यक समन्वय गर्न जिल्ला प्रशासनलाई गृह मन्त्रालयको अनुरोध
काठमाडौँ । गृह मन्त्रालयले जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रको सम्पत्तिमा हानी नोक्सानी भएको भन्दै व्यवसायीहरूसँग समन्वय गर्न जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको छ । गृह मन्त्रालयले बिहीबार ७७ वटै जिल्ला...