पूर्वप्रधानमन्त्रीका सचिवहरूको सम्पत्ति छानबिनमा अख्तियार, बैंकदेखि शेयरसम्मको विवरण खोजिँदै
पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवहरूको सम्पत्तिमा अख्तियारले अनुसन्धान तीव्र बनाएको छ। बैंक खाता, जग्गा र शेयरसम्मका विवरण संकलन गर्दै आयोगले सम्पत्तिको स्रोत खोजिरहेको छ भने परिवारका सदस्यसमेत छानबिनको दायरामा परेका छन्। काठमाडौँ...