प्रधानमन्त्री ओलीले प्रदेश १ का अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश १ का अगुवा कार्यकर्तालाई सम्बोधन गर्ने भएका छन् । काठमाडौँको तीनकुनेस्थित रोयल ब्वांक्वेटमा आयोजित आफ्नो समूहको भेलालाई शनिवार दिउँसो सम्बोधन गर्ने उनका प्रेस...