श्रमिकका उजुरीमा ढिलासुस्ती नगर्न कार्यालयहरुलाई श्रम विभागको कडा निर्देशन, एक घण्टाभित्रै सम्बोधन गर्नुपर्ने
श्रमिकका उजुरी सम्बोधनमा ढिलाइ र कर्मचारीको व्यवहारबारे गुनासो बढेपछि श्रम विभागले निवेदन प्राप्त भएको एक घण्टाभित्रै आवश्यक पहल गरी सम्बन्धित व्यक्तिलाई जानकारी दिन मातहतका कार्यालयलाई निर्देशन दिएको छ। काठमाडौँ। श्रम...