१० कार्तिक २०८०, शुक्रबार
संघीय संसद्लाई सम्बोधन गर्न राष्ट्रसंघका महासचिव गुटेरेस नेपाल आउँदै
काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले यही कात्तिक १२ देखि १५ गते (अक्टोबर २९ देखि १ नोभेम्बर) सम्म नेपालको औपचारिक भ्रमण गर्ने भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को...