आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती
दमौली(तनहुँ)। दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका-१ स्थित आँधीमूल यानचोकका बारी सयपत्री फूलले पहेँलपुर बनेका छन् । तीन वर्षअघि सुरु भएको व्यावसायिक फूलखेती अहिले ४५ रोपनी क्षेत्रफलमा विस्तार भएको छ ।...