अपाङ्गता भएका व्यक्तिको लागि राष्ट्रिय नीति बनाउने सरकारको तयारी
काठमाडौँ । सरकारले अपाङ्गता भएका व्यक्तिहरूको लागि राष्ट्रिय नीति बनाउने तयारी गरेको छ। अमूल्य फाउन्डेसनले मङ्गलवार ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव डिल्लीराम शर्माले...