सरकार र विप्लव नेकपाबीचको सहमति स्वागतयोग्य : डा. रावल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका नेता डा. भीम रावलले नेत्रविक्रम चन्द (विप्लव) शान्तिपूर्ण राजनीतिको मूलधारमा आउनु स्वागतयोग्य भएको बताएका छन् । सरकार र विप्लवबीच भएको शान्तिपूर्ण वार्ता...