२७ फाल्गुन २०७८, शुक्रबार
ज्येष्ठ नागरिक अस्पताल निर्माण गर्ने सरकारको निर्णय
काठमाडौँ । सरकारले ज्येष्ठ नागरिक अस्पताल निर्माण गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले ज्येष्ठ नागरिक अस्पताल बनाउने सैद्धान्तिक सहमति जुटाएको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जानकारी दिए ।...