१५ कलेजलाई १५ दिनको समयसिमा : प्रकियामा नआए सरकारले खारेज गर्ने
काठमाडौँ । सरकारले विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेका १५ कलेजलाई १५ दिनभित्र तोकेको मापदण्डमा आउन निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आज आयोजित पत्रकार सम्मेलन नयाँ...