‘सरकारका राम्रा काम ढाकछोप गर्न चौतर्फी घेराबन्दी’
हेटौँडा । प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले अहिले सरकारले गरेका कामको गलत तरिकाले व्याख्या भइरहेको बताएका छन् । नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठनको क्षेत्रीय अधिवेशन...