सरकारले संविधान तोडमोड गर्न खोज्यो : महामन्त्री कोइराला
चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले सरकारले संविधानलाई नै तोडमोड गर्न खोजेको आरोप लगाएका छन् । नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघको तेस्रो वार्षिक साधारणसभाको आज...