‘विपद् न्यूनीकरणका लागि सीमावर्ती राष्ट्रसँग कूटनीतिक संवाद आवश्यक छ’-सांसद लामा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामाले विपद्का जोखिम न्यूनीकरणका लागि छिमेकी राष्ट्रसंग पनि समन्वय गर्न आवश्यक रहेको बताएकी छिन् । सोमवार काठमाडौँमा आयोजित विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनसम्बन्धी...