यी हुन् सरकारले सरुवा गरेका ७८ जना सहसचिव(नामावलीसहित)
काठमाडौँ । पछिल्लो मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सहसचिवहरूको सूची टुंगिएको छ । बैठकले विभिन्न मन्त्रालय तथा निकायहरूमा कार्यरत ८० जना सहसचिवको सरुवा गर्ने भनेपनि काँटछाँटसहित ७८ जना सहसचिवको सरुवा सदर...