नियुक्ति र सरुवा-बढुवातिर नअल्झिन मैले प्रधानमन्त्रीलाई भनेको छु : ओली
काठमाडौँ । सत्तारुढ दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषि क्षेत्रको समृद्धिका लागि अब पर्खिने समय नभएको बताएका छन् । पार्टीको कृषि तथा सहकारी विभागले आइतबार काठमाडौँमा गरेको नीति संवाद...