सरुवा सच्याउन सहसचिवको शक्तिकेन्द्रतिर दौडधुप, नसच्याउने मुडमा मुख्य सचिव
काठमाडौँ । सरुवा सच्याउन केही सहसचिवहरू शक्तिकेन्द्रमा दौडधुप गरिरहेका छन् । ३१ साउनमा सरुवा भएका ५९ जना सहसचिवहरूमध्ये केही सहसचिवहरू आफू अनुकूलको निकायमा जान शक्तिकेन्द्रतिर धाउन लागेका हुन् । प्रशासन...