नेपाल प्रहरीका सात जना डीआईजीपीको सरुवा तथा पदस्थापन, २० एसएसपी पनि चलाइए
काठमाडौँ । नेपाल प्रहरीका सात जना प्रहरी नायव महानिरीक्षक(डीआइजीपी)को सरुवा तथा पदस्थापन गरिएको छ । गृह मन्त्रालयले सोमबार(आज) ३ जना डीआइजीपीहरुको सरुवा र ४ जनाको पदस्थापन गरिएको गरेको हो । ...