यस्ता छन् सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय (पुर्णपाठ)
काठमाडौँ । सरकारले निलम्बनमा परेका मुख्य सचिव डा. बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरेर त्यता सरुवा गर्ने निर्णय गरेको छ। आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको...