तीन सिडिओको सरुवा : सिराहामा दाहाल, नुवाकोटमा अधिकारी
काठमाडौँ । गृह मन्त्रालयले तीन जना सिडिओको सरुवा गरेको छ । मन्त्रालयले मङ्गलवार अपराह्न सिराहासहितका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको हो । प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त जानकारी अनुसार...