स्थायीलाई पन्छ्याएर करारका कम्प्युटर अपरेटर च्याप्दै सामान्य, अख्तियारको ताकेताको पनि बेवास्ता
काठमाडौँ । बेथितिमाथि लगाम लगाउने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय आफै विकृतिको आहालमा चुर्लुम्मै डुब्दै गएको छ । पछिल्लो समय कर्मचारी सरुवामा आतङ्क मच्चाई रहेको सामान्यले मन्त्रालयकै कर्मचारी व्यवस्थापनमा...