आधा दर्जन उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा, हेर्नुस् को कहाँ ?
काठमाडौँ । ६ जना उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार विभिन्न स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत तथा मन्त्रालयका उपसचिवहरूको...