७ सहसचिवको जिम्मेवारी हेरफेर, अध्यागमन विभागको महानिर्देशकमा अधिकारी
काठमाडौँ । सात सहसचिवको जिम्मेवारी हेरफेर गरिएको छ । गृह मन्त्रालयले अन्तर्गत कार्यरत सहसचिवको व्यवस्थापन गरेको हो । प्रशासन सिंहदरवार ब्युरोलाई प्राप्त विवरण अनुसार सहसचिव झलकराम अधिकारीलाई अध्यागमन विभागको महानिर्देशक बनाई...