पाँच सहसचिवको सरुवा, बराल र खत्री अर्थमा
काठमाडौँ । पाँच जना सहसचिवको सरुवा गरिएको छ । अघिल्लो मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालयमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो । प्रशासन सिंहदरवार...