प्रमुख प्रशासकीय अधिकृतविरुद्ध जनप्रतिनिधि र कर्मचारी आन्दोलित, सरुवा गर्न माग
काठमाडौँ । लमही नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले प्रमुख प्रशासकीय अधिकृतको सरुवाको माग गर्दै आन्दोलन गरेका छन् । बिहीबार केही वडाध्यक्ष र कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगी बस्दै आएको लमही...