ग्लोबल आइएमई बैंकका दुई वटा नयाँ शाखा कार्यालयहरू सञ्चालनमा
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले दुई वटा नयाँ शाखा कार्यालयहरू सञ्चालनमा ल्याएको छ । बैंकले सर्लाहीको मलगंवा नगरपालिका-आठ, मलगंवा र काभ्रेको धुलिखेल नगरपालिका-तीन, धुलिखेलमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो...