देवानगञ्ज घटनाको विरोधमा सर्लाही बन्दको घोषणा, निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग
सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनाको विरोधमा हिन्दु सम्राट नेपालले बुधबार सर्लाही बन्दको घोषणा गरेको छ। घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही र पीडितलाई न्याय दिनुपर्ने माग गरिएको छ। सर्लाही ।...